५७१  परमेश्‍वरले उहाँलाई सुन्ने र उहाँमा समर्पित हुनेहरूलाई मूल्यवान् ठान्नुहुन्छ

परमेश्‍वरका नजरमा, चाहे कुनै व्यक्ति महान् होस् वा नगण्य होस्, उसले उहाँलाई सुन्न, उहाँका निर्देशनहरू र उहाँले सुम्पनुहुने कुराहरूप्रति समर्पित हुन, र उहाँको काम, उहाँको इच्छा, र उहाँको योजनामा सहकार्य गर्न सकेसम्म, यसरी उहाँको इच्छा र योजना सहज रूपमा पूरा हुने तुल्याएमा, त्यो आचरण उहाँको सम्झना र उहाँको आशिष्‌ प्राप्त गर्न योग्य हुन्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मूल्यवान् ठान्नुहुन्छ; उहाँ तिनीहरूका कार्यलाई कदर गर्नुहुन्छ, र उहाँ तिनीहरूले उहाँप्रति देखाउने यो निष्कपटता र हृदयलाई कदर गर्नुहुन्छ। यो परमेश्‍वरको मनोवृत्ति हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

अघिल्लो:  ५६८  परमेश्‍वरले मानवजाति बाँचिरहन सकोस् भन्ने आशा राख्नुहुन्छ

अर्को:  ५७२  परमेश्‍वरको ध्यान मानिसको हृदयमा छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger