575  परमेश्‍वरको ध्यान मानिसको हृदयमा छ

परमेश्‍वरले सुम्पनुभएको कुरा कसैले स्वीकार्दा,

तिनका कार्य असल छन् वा खराब,

पालन गरेको छ कि,

उहाँको इच्छालाई सन्तुष्ट गरेको छ कि,

कार्यले मापदण्ड पूरा गर्छ कि भनी

निर्णय गर्न मापदण्ड छ।

उसको सतही कार्य होइन,

उसको हृदयलाई ध्यान दिनुहुन्छ।

जसरी काम गरेपनि, केही न केही

गरेसम्म उहाँले आशिष् दिनुपर्छ भन्ने छैन।

यो उहाँबारे मानिसको गलत बुझाइ हो।

उहाँ कुराहरूको अन्तिम परिणाम मात्र हेर्नुहुन्न,

तर कुराहरूको विकास क्रममा व्यक्तिको हृदय,

मनोवृत्ति कस्तो छ र तिनको हृदयमा आज्ञापालन,

चासो र उहाँलाई सन्तुष्ट पार्ने चाहना छ कि छैन

भनेर हेर्नुहुन्छ।

तिनको हृदयमा उहाँलाई सन्तुष्ट पार्ने

चाहना छ कि छैन भनेर हेर्नुहुन्छ।


परमेश्‍वरले सुम्पनुभएको कुरा कसैले स्वीकार्दा,

तिनका कार्य असल छन् वा खराब,

पालन गरेको छ कि,

उहाँको इच्छालाई सन्तुष्ट गरेको छ कि,

कार्यले मापदण्ड पूरा गर्छ कि भनी

निर्णय गर्न मापदण्ड छ।

उसको सतही कार्य होइन,

उसको हृदयलाई ध्यान दिनुहुन्छ।

जसरी काम गरेपनि, केही न केही

गरेसम्म उहाँले आशिष् दिनुपर्छ भन्ने छैन।

यो उहाँबारे मानिसको गलत बुझाइ हो।

उहाँ कुराहरूको अन्तिम परिणाम मात्र हेर्नुहुन्न,

तर कुराहरूको विकास क्रममा व्यक्तिको हृदय,

मनोवृत्ति कस्तो छ र तिनको हृदयमा आज्ञापालन,

चासो र उहाँलाई सन्तुष्ट पार्ने चाहना छ कि छैन

भनेर हेर्नुहुन्छ।

तिनको हृदयमा उहाँलाई सन्तुष्ट पार्ने

चाहना छ कि छैन भनेर हेर्नुहुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट परिमार्जित

अघिल्लो:  574  तिम्रो कर्तव्यमा सत्यताको अभ्यास गर्नु मुख्य कुरा हो

अर्को:  577  परमेश्‍वरको आज्ञा पूरा गर्न आफ्नो मन र शरीर अर्पण गर

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger