५९१  शैतानमाथि अय्यूबको विजयको प्रमाण

अय्यूबले बोलेका सबैभन्दा कालजयी शब्दहरू उसले शैतानलाई पराजित गरेको थियो भन्ने प्रमाण हुन्। उसले भन्यो: “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु।” यो परमेश्‍वरप्रति अय्यूबको समर्पणताको मनोवृत्ति हो। त्यसपछि उसले भन्यो: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” अय्यूबले बोलेका यी शब्दहरूले के प्रमाणित गर्छन् भने, परमेश्‍वरले मानिसको हृदयको गहिराइलाई छानबिन गर्नुहुन्छ, उहाँ मानिसको हृदयभित्र हेर्न सक्‍नुहुन्छ, र ती शब्दहरूले प्रमाणित गर्छन् कि अय्यूबप्रतिको उहाँको अनुमोदन त्रुटिरहित छ, परमेश्‍वरले अनुमोदन गर्नुभएको यो व्यक्ति धर्मी थियो।

“यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” यी शब्दहरू परमेश्‍वरका लागि अय्यूबको गवाही हुन्। यी साधारण शब्दहरूले नै शैतानलाई त्रसित बनाए, त्यसलाई सर्ममा पारे र आत्तिएर भाग्ने तुल्याए, र अझ बढी, तिनले त्यसलाई असहाय पारिदिए। साथै, यी शब्दहरूले शैतानलाई यहोवा परमेश्‍वरले गर्नुभएका कार्यहरूको अद्‌भुतता र शक्ति महसुस गराए र परमेश्‍वरको मार्गद्वारा शासित हृदय भएको व्यक्तिको असाधारण करिश्मा बोध गराए। त्यो भन्दा पनि बढी, ती शब्दहरूले परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग कायम राख्नका खातिर सानो र नगण्य व्यक्तिले देखाएको शक्तिशाली जीवन-शक्ति शैतानलाई देखाए।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

अघिल्लो:  ५८९  परमेश्‍वरलाई आदर गर्नेहरू सबै कुरामा परमेश्‍वरलाई प्रशंसा गर्छन्

अर्को:  ५९३  अय्यूबले कसरी परमेश्‍वरलाई आदर गर्न सके?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger