612  परमेश्‍वरको सेवा गर्ने व्यक्ति हुन के चाहिन्छ

पद १

परमेश्‍वरको वचन खाने र पिउने

कार्यमा प्रभावकारी हुन चाहेमा,

आफ्ना सबै धार्मिक धारणा त्याग्नैपर्छ।

उहाँको सेवा गर्न चाहेमा, सो झनै गर्नुपर्छ,

र सबथोकमा उहाँका वचन पालन गर्नैपर्छ।


पद २

यदि यो थाहा छैन भने,

सेवा गर्दा बाधा पैदा गर्नेछौ।

यसो भइरहेमा, उठ्नै नसकिने गरी लडाइनेछौ।

उहाँको आजको काम विगत र बाइबल भन्दा भिन्न छ;

पालन गर्न नसके, कुनै पनि समय पतित हुन सक्छौ।


कोरस

उहाँको सेवा गर्ने व्यक्ति हुन,

उहाँको हृदय पछ्याउने व्यक्ति बन्न सक्नुपर्छ,

उहाँको प्रयोगको लागि उपयुक्त हुन,

सब धार्मिक धारणा त्याग्न सक्नुपर्छ।

उहाँको सेवा गर्न यो चाहिन्छ।


पद ३

उहाँको इच्छा अनुसार सेवा गर्न,

आफ्ना दृष्टिकोण सच्याऊ।

पछि भनिने कुरा पहिला भनिएका कुरासँग मिल्दैनन्।

पालन गर्ने इच्छा नभएमा,

अगाडि रहेको मार्गमा हिँड्न असमर्थ हुनेछौ।


कोरस

उहाँको सेवा गर्ने व्यक्ति हुन,

उहाँको हृदय पछ्याउने व्यक्ति बन्न सक्नुपर्छ,

उहाँको प्रयोगको लागि उपयुक्त हुन,

सब धार्मिक धारणा त्याग्न सक्नुपर्छ।

उहाँको सेवा गर्न यो चाहिन्छ।


ब्रिज

यदि उहाँको काम गर्ने तरिकामध्ये

एउटाले तिमी भित्र जरा गाड्छ,

र त्यसलाई त्यागदैनौ भने,

त्यो तिम्रो धारणा बन्नेछ।

“उहाँ के हुनुहुन्छ”ले तिमीमा जरा गाडेमा,

तिमीले सत्यता पाइसक्यौ।

उहाँका वचन र सत्यता तिम्रो जीवन बनेमा,

उहाँबारे धारणा राख्नेछैनौ।

जब तिमीसँग उहाँबारे साँचो ज्ञान हुन्छ,

सिद्धान्त पालन गर्नेछैनौ।


कोरस

उहाँको सेवा गर्ने व्यक्ति हुन,

उहाँको हृदय पछ्याउने व्यक्ति बन्न सक्नुपर्छ,

उहाँको प्रयोगको लागि उपयुक्त हुन,

सब धार्मिक धारणा त्याग्न सक्नुपर्छ।

उहाँको सेवा गर्न यो चाहिन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्” बाट परिमार्जित

अघिल्लो:  610  प्रभु येशूको अनुकरण गर

अर्को:  627  धार्मिक धारणाहरू पकडि राख्दा तिम्रो विनाश मात्र हुनेछ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger