630  परमेश्‍वरको मानव व्यवस्थापनको कामको भित्री तथ्य

कोरस

तिमीले जान्नुपर्छ कि मानिसलाई

सिद्ध र पूर्ण बनाउने र पाउने

परमेश्‍वरको कार्यले, देहमा तरवार र चोट,

अन्त्यहीन पीडा, जलन, न्याय, सजाय,

श्राप र असिम जाँचहरू मात्र ल्याउँछ।

यो उहाँको मानव व्यवस्थापन कामको भित्री तथ्य हो।


पद १

तर यी सबथोक मानिसको देहमा लक्षित छन्,

उहाँको महिमा, साक्षी र

व्यवस्थापनको खातिर हुन्।

कारण उहाँको काम मानिसको खातिर मात्र होइन,

तर सम्पूर्ण योजनाको लागि र उहाँले

मानिस सृष्टि गर्नुहुँदाको इच्छा पूरा गर्न पनि हो।


ब्रिज

तसर्थ, मानिसको प्रायः भोगाइमा

पीडा र अग्निपरीक्षा हुन्छ।

त्यसैले देहले चाहेका मीठा क्षण पाउन सक्तैन,

देहमा उहाँसँग खुसीका

क्षण पाउने त कुरै आउँदैन।


कोरस

तिमीले जान्नुपर्छ कि मानिसलाई

सिद्ध र पूर्ण बनाउने र पाउने

परमेश्‍वरको कार्यले, देहमा तरवार र चोट,

अन्त्यहीन पीडा, जलन, न्याय, सजाय,

श्राप र असिम जाँचहरू मात्र ल्याउँछ।

यो उहाँको मानव व्यवस्थापन कामको भित्री तथ्य हो।


पद २

देह फोहोर र अपवित्र छ, त्यसैले

मानिसले उहाँको सजाय मात्र देख्न सक्छन्।

कारण उहाँले धर्मी स्वभाव प्रकट

गर्नुहुनेछ, जसले मानिसको

इच्छालाई वास्ता गर्दैन, कुनै उल्लङ्घन

सहँदैन र शत्रुलाई घृणा गर्छ।


कोरस

तिमीले जान्नुपर्छ कि मानिसलाई

सिद्ध र पूर्ण बनाउने र पाउने

परमेश्‍वरको कार्यले, देहमा तरवार र चोट,

अन्त्यहीन पीडा, जलन, न्याय, सजाय,

श्राप र असिम जाँचहरू मात्र ल्याउँछ।

यो उहाँको मानव व्यवस्थापन कामको भित्री तथ्य हो।


अन्त्य

उहाँ आफ्नो स्वभाव जसरी

पनि प्रकट गर्नुहुन्छ,

यसरी शैतानसँगको ६ हजार वर्षे

लडाईँ समाप्त गर्नुहुन्छ।

मानिसको मुक्ति र शैतानको

विनाशको काम हो यो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मानवजातिलाई व्यवस्थापन गर्ने उद्देश्य” बाट परिमार्जित

अघिल्लो:  627  धार्मिक धारणाहरू पकडि राख्दा तिम्रो विनाश मात्र हुनेछ

अर्को:  631  परमेश्‍वरको सजाय र न्याय मानिसको मुक्तिको ज्योति हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger