699  परमेश्‍वरलाई सबैभन्दा बहुमूल्य बलिदान चढाउँदै

वर्षौँ बितेपछि,

शोधन र सजायको कष्ट

अनुभव गरिसकेपछि, मानिस जीर्ण बनेको छ।

मानिसले विगतको “महिमा” र

“रोमान्स” गुमाए तापनि

उसले अन्जानमै मानव आचरणका

सिद्धान्त बुझ्न पुगेको छ र

मानवलाई मुक्ति दिने, परमेश्‍वरको वर्षौँको इच्छालाई बुझ्न पुगेको छ,

मानवलाई मुक्ति दिने, परमेश्‍वरको वर्षौँको इच्छालाई बुझ्न पुगेको छ।


मानिस बिस्तारै आफ्नै

जङ्गलीपनलाई, असभ्यतालाई,

आफ्ना अनुचित मागलाई र

उहाँप्रतिका सबै गलत बुझाइलाई घृणा गर्न थाल्छ।

समयलाई पछाडि फर्काउन सकिन्न,

विगतका घटना खेदपूर्ण याद बन्छन्

र उहाँका वचन र प्रेम

मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति।

समयलाई पछाडि फर्काउन सकिन्न,

विगतका घटना खेदपूर्ण याद बन्छन्

र उहाँका वचन र प्रेम

मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति।


मानिसका घाउ दिन-प्रतिदिन निको हुन्छन्,

उसको शक्ति फर्किन्छ

र ऊ उठेर

सर्वशक्तिमानको अनुहारमा हेर्छ,

केवल यो थाहा पाउन कि उहाँ सधैँ मेरो छेउमै हुनुहुन्छ

र उहाँको मुस्कान र सुन्दर मुहार

अझै कति मोहक छन्।

उहाँको हृदयमा आफ्नो सृष्टि मानवप्रति अझै चिन्ता छ,

र उहाँका हात सुरुमा जस्तै अझै न्याना र शक्तिशाली छन्।


मानिस अदनको बगैँचामा

फर्किएको जस्तै हो यो,

तर यो पाली, मानिस सर्पको प्रलोभन सुन्दैन

न अब यहोवाको मुहारबाट टाढिन्छ।

मानिस उहाँ सामु घुँडा टेक्छ,

उहाँको मुस्कुराइरहेको मुहार हेर्छ

र सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—

हे मेरो प्रभु, मेरो परमेश्‍वर!

मानिस उहाँ सामु घुँडा टेक्छ,

उहाँको मुस्कुराइरहेको मुहार हेर्छ

र सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—

हे मेरो प्रभु, मेरो परमेश्‍वर!

मानिस उहाँ सामु घुँडा टेक्छ,

उहाँको मुस्कुराइरहेको मुहार हेर्छ

र सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—

हे मेरो प्रभु, मेरो परमेश्‍वर!

हे मेरो प्रभु, मेरो परमेश्‍वर!


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ” बाट परिमार्जित

अघिल्लो:  698  जीवन पाउन न्याय स्विकार

अर्को:  705  स्वभावमा हुने परिवर्तनहरू मात्र साँचो परिवर्तन हुन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger