762  तिमीहरू परमेश्‍वरलाई साँच्चै प्रेम गर्दैनौ

पद १

तिमीहरू सोच्छौ कि परमेश्‍वरको लागि प्रशस्त त्याग

र पर्याप्त प्रेम गरिसक्यौ।

तर तिमीहरूका शब्द र कार्य विद्रोही र छली छन्,

तिमीहरू किन सधैँ यस्तो हुन्छौ?

उहाँलाई पछ्याउँछौ तैपनि उहाँको वचन स्वीकार्दैनौ।

के यसैलाई प्रेम भन्छौ?

उहाँलाई पछ्याउँछौ तर त्यसपछि पन्छ्याउँछौ।

के यसैलाई प्रेम भन्छौ?


कोरस

तिमीहरू भित्र उहाँको लागि थोरै पनि प्रेमको सङ्केत छैन।

धेरै वर्षको काम र उहाँले

प्रदान गर्नुभएको सबै वचन पछि,

तिमीहरूले वास्तवमा कति पायौ?

के ध्यान दिएर फर्केर हेर्ने बेला भएन?


पद २

उहाँलाई पछ्याउँछौ तैपनि उहाँप्रति सन्देहशील छौ।

के यसलाई प्रेम भन्न सकिन्छ?

पछ्याउँछौ तैपनि उहाँको अस्तित्व स्वीकार्न सक्तैनौ।

के यसलाई प्रेम भन्न सकिन्छ?

तिमीहरू उहाँलाई सुहाउँदो व्यवहार गर्दैनौ,

उहाँको लागि समस्या सृजना गर्छौ।

के यसलाई प्रेम भन्न सकिन्छ? के यसैलाई प्रेम भन्छौ?


कोरस

तिमीहरू भित्र उहाँको लागि थोरै पनि प्रेमको सङ्केत छैन।

धेरै वर्षको काम र उहाँले

प्रदान गर्नुभएको सबै वचन पछि,

तिमीहरूले वास्तवमा कति पायौ?

के ध्यान दिएर फर्केर हेर्ने बेला भएन?


ब्रिज

उहाँलाई पछ्याउँछौ तर उहाँलाई मूर्ख बनाउन

र हरेक कुरामा धोका दिने प्रयास गर्छौ।

उहाँको सेवा गर्छौ तर उहाँसँग डर मान्दैनौ।

सब तरिकाले, सब कुरामा उहाँको विरोध गर्छौ।

धेरै अर्पण गरेको छौ, यो सत्य हो,

तैपनि उहाँले माग गर्नुभएको कहिल्यै अभ्यास गरेको छैनौ।

के यसलाई प्रेम भन्न सकिन्छ?


कोरस

तिमीहरू भित्र उहाँको लागि थोरै पनि प्रेमको सङ्केत छैन।

धेरै वर्षको काम र उहाँले

प्रदान गर्नुभएको सबै वचन पछि,

तिमीहरूले वास्तवमा कति पायौ?

के ध्यान दिएर फर्केर हेर्ने बेला भएन?


कोरस

तिमीहरू भित्र उहाँको लागि थोरै पनि प्रेमको सङ्केत छैन।

धेरै वर्षको काम र उहाँले

प्रदान गर्नुभएको सबै वचन पछि,

तिमीहरूले वास्तवमा कति पायौ?

के ध्यान दिएर फर्केर हेर्ने बेला भएन?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ” बाट परिमार्जित

अघिल्लो:  761  के तिमीसँग परमेश्‍वरको निम्ति साँचो प्रेम छ?

अर्को:  763  परमेश्‍वरको प्रेम वास्तविक जीवनमा चाख्नैपर्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger