765  परमेश्‍वरको प्रेमिलो स्वभाव पत्ता लगाउन उहाँको काम अनुभव गर

पद १

परमेश्‍वरको सार मानिसले विश्‍वास गरोस् भनी

मात्र नभई प्रेम गरोस् भनी हो।

तर उहाँमा विश्‍वास गर्ने धेरैलाई,

यो अझै अज्ञात छ।

उहाँको प्रेमिलो स्वभाव काममा व्यक्त गरिन्छ।

र मानिसले व्यक्तिगत अनुभवबाट

देख्दा मात्र यो पत्ता लगाउन सक्छन्।

उहाँको प्रेमिलो स्वभाव अनुभवमा महसुस हुन्छ।

वास्तविकतामा नदेखी यो भेटाउन सकिँदैन।


पूर्व कोरस

मानिस उहाँलाई प्रेम गर्ने आँट

गर्दैनन्, न प्रयास नै गर्छन्।

उहाँ प्रेमिलो हुनुहुन्छ, मानिसलाई प्रेम गर्नुहुन्छ,

प्रेम गर्नुपर्ने परमेश्‍वर हुनुहुन्छ,

भनी पत्ता लगाएका छैनन्।


कोरस

उहाँबारे प्रेम गर्ने धेरै कुरा छन्।

संलग्नता बिना, त्यो देखिँदैन।

पृथ्वीमा आउनुहुँदा,

मानिसले उहाँका वास्तविक

कार्य, स्वभाव र प्रेमिलोपन देख्छन्।

यी सब स्वर्गका परमेश्‍वरबारे

ज्ञानभन्दा बढी वास्तविक छन्।

उहाँ प्रेमिलो हुनुहुन्छ।

उहाँ प्रेमिलो हुनुहुन्छ।


पद २

मानिसले स्वर्गका परमेश्‍वरलाई जति

प्रेम गरे पनि अवास्तविक हुन्छ।

पृथ्वीका परमेश्‍वरलाई थोरै प्रेम गरे पनि, वास्तविक नै हुन्छ।

वास्तविक कामद्वारा, आफूलाई चिन्ने तुल्याउनुहुन्छ।

यो ज्ञानद्वारा, प्रेम पाउनुहुन्छ।

उहाँलाई प्रेम गर्ने तुल्याउन, मानिसबीच

आई वास्तविकता अनुभव गराउनुहुन्छ।

पत्रुस येशूसँग नजिएका भए,

येशूलाई प्रेम गर्न सक्ने थिएनन्।

त्यसकारण येशूप्रतिको उनको निष्ठा

पनि संलग्नतामा निर्मित थियो।


पूर्व कोरस

मानिस उहाँलाई प्रेम गर्ने आँट

गर्दैनन्, न प्रयास नै गर्छन्।

उहाँ प्रेमिलो हुनुहुन्छ, मानिसलाई प्रेम गर्नुहुन्छ,

प्रेम गर्नुपर्ने परमेश्‍वर हुनुहुन्छ,

भनी पत्ता लगाएका छैनन्।


कोरस

उहाँबारे प्रेम गर्ने धेरै कुरा छन्।

संलग्नता बिना, त्यो देखिँदैन।

पृथ्वीमा आउनुहुँदा,

मानिसले उहाँका वास्तविक

कार्य, स्वभाव र प्रेमिलोपन देख्छन्।

यी सब स्वर्गका परमेश्‍वरबारे

ज्ञानभन्दा बढी वास्तविक छन्।

उहाँ प्रेमिलो हुनुहुन्छ।

उहाँ प्रेमिलो हुनुहुन्छ।


अन्त्य

देहधारी नहुनुभएको भए,

उहाँको काम जान्ने थिएन।

त्यसैले उहाँप्रति प्रेम कल्पना,

झुटले कलंकित हुने थियो।

स्वर्गका भन्दा पृथ्वीका

परमेश्‍वरप्रतिको प्रेम वास्तविक छ,

कारण स्वर्गका परमेश्‍वरबारे

ज्ञान काल्पनिक छ,

भौतिक रूपमा देखेको वा मानिसको

अनुभवमा आधारित छैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌” बाट परिमार्जित

अघिल्लो:  763  परमेश्‍वरको प्रेम वास्तविक जीवनमा चाख्नैपर्छ

अर्को:  767  परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँलाई प्रेम नगर्नु व्यर्थको जीवन हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger