925  परमेश्‍वरले शैतानलाई उहाँले मुक्ति दिन चाहनुभएकाहरूलाई मनोमानी रूपमा हानि गर्न दिनुहुन्न

पद १

अय्यूबका जाँच र गवाही पछि,

परमेश्‍वरले उनी झैँ अरू पाउने संकल्प गर्नुभयो,

शैतानले उनलाई गरे झैँ, मानिसलाई आक्रमण गर्न दिनुभएन।

शैतानलाई कमजोर, मूर्ख र अनजान मानिस माथि

फेरि त्यस्तो गर्न दिनुभएन,


पूर्व कोरस १

शैतानले अय्यूबलाई परीक्षा गर्नु नै काफी थियो।

उहाँको कृपाले मानिसलाई त्यसको यातनाबाट मुक्ति दिन्छ।


कोरस

उहाँले मुक्ति दिनुहुनेहरू र उहाँको गवाही दिनेहरू,

व्यवस्थापन योजनाको केन्द्र र फल हुन्।

उहाँको ६ हजार वर्षका प्रयासको मूल्य हुन्।

कसरी तिनलाई शैतानको हातमा सुम्पन सक्नुहुन्थ्यो?


पद २

उहाँलाई पछ्याउनेका जीवन र सबथोक,

उहाँद्वारा शासित, संचालित छन्।

चुनिएकालाई शैतानले इच्छाअनुरूप चालवाजी गर्न सक्तैन।

उहाँ मानिसका कमजोरी, अज्ञानता, मूर्खता जान्नुहुन्छ।

पूरै मुक्ति दिइन, तिनलाई शैतानको हातमा सुम्पनै पर्छ,

तर उहाँ तिनलाई उल्ल्याइएको, यातना दिइएको र

तिनले सधैँ दु:ख भोगेको हेर्न चाहनुहुन्न।


ब्रिज

मानिस उहाँद्वारा बनाइएको थियो र उहाँ मानिस

माथि सब जिम्मेवारी, अख्तियार दावी गर्नुहुन्छ!

उहाँ शैतानलाई मानिसलाई इच्छाअनुरूप यातना दिन,

बहकाउन, उहाँको व्यवस्थाका नियम कुल्चिन,

उहाँको सार्वभौमिकता, मानिसको व्यवस्थापन र

मुक्ति माथि कुल्चिन दिनुहुन्न।


कोरस

उहाँले मुक्ति दिनुहुनेहरू र उहाँको गवाही दिनेहरू,

व्यवस्थापन योजनाको केन्द्र र फल हुन्।

उहाँको ६ हजार वर्षका प्रयासको मूल्य हुन्।

कसरी तिनलाई शैतानको हातमा सुम्पन सक्नुहुन्थ्यो?


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो:  921  सारा सृष्टि परमेश्‍वरको प्रभुत्वमा आउनै पर्छ

अर्को:  927  परमेश्‍वरको अख्तियार शैतानले नाघ्न नसक्ने स्वर्गीय व्यवस्था हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger