927  परमेश्‍वरको अख्तियार शैतानले नाघ्न नसक्ने स्वर्गीय व्यवस्था हो

पद १

शैतानले परमेश्‍वरको हैसियत स्पष्ट देख्छ,

शक्तिशाली अख्तियार र शक्तिको प्रयोग

पछाडिका सिद्धान्त साँच्चै बुझ्छ।

तिनलाई उल्लङ्घन, बेवास्ता गर्ने,

उहाँको अख्तियारलाई नाघ्ने वा कुनै तरिकाले

उहाँको क्रोधलाई चुनौती दिने आँट गर्दैन।


पूर्व कोरस

दुष्ट र अहङ्कारी भएपनि,

शैतानले उहाँको सीमा नाघ्ने आँट गरेको छैन।


कोरस

शैतानले उहाँको अख्तियार

उल्लङ्घन गर्ने आँट गरेको छैन।

सधैँ उहाँका आज्ञा पालन गरेको र

उहाँलाई ध्यानसाथ सुनेको छ।

उहाँका आदेश बदल्ने र विरोध गर्ने

कहिल्यै आँट गरेन।

उहाँले त्यसको लागि यी सीमा तय गर्नुभयो,

त्यसले नाघ्ने आँट गरेकै छैन।


पद २

करोडौँ वर्षसम्म त्यसले उहाँका सीमा मान्यो,

उहाँको हरेक आज्ञा पालन गरेको छ,

उहाँले तोक्नुभएको घेरा नाघेको छैन।

दुर्भावनापूर्ण भएपनि, शैतान भ्रष्ट मानिस

भन्दा बुद्धिमान छ, किनकि सृष्टिकर्तालाई

र आफ्ना सीमाको दायरालाई जान्दछ।


पूर्व कोरस

दुष्ट र अहङ्कारी भएपनि,

शैतानले उहाँको सीमा नाघ्ने आँट गरेको छैन।


कोरस

शैतानले उहाँको अख्तियार

उल्लङ्घन गर्ने आँट गरेको छैन।

सधैँ उहाँका आज्ञा पालन गरेको र

उहाँलाई ध्यानसाथ सुनेको छ।

उहाँका आदेश बदल्ने र विरोध गर्ने

कहिल्यै आँट गरेन।

उहाँले त्यसको लागि यी सीमा तय गर्नुभयो,

त्यसले नाघ्ने आँट गरेकै छैन।


ब्रिज

शैतानको समर्पित कार्यबाट, त्यसले

उहाँको अख्तियार नाघ्न सक्तैन

भनी देख्न सकिन्छ;

यो स्वर्गीय व्यवस्था हो।

उहाँको अद्वितीयपन र शक्तिको कारण,

सबथोक व्यवस्थित रूपमा बढ्छन्, बदलिन्छन्,

र मानिस उहाँको मार्गमा जिउन,

वृद्धि हुन सक्छ।

कुनै व्यक्ति वा थोकले यो नियम तोड्न

वा बदल्न सक्तैन,

किनकि ती सृष्टिकर्ताका हात,

अख्तियार र व्यवस्थाबाट आउँछन्।


कोरस

शैतानले उहाँको अख्तियार

उल्लङ्घन गर्ने आँट गरेको छैन।

सधैँ उहाँका आज्ञा पालन गरेको र

उहाँलाई ध्यानसाथ सुनेको छ।

उहाँका आदेश बदल्ने र विरोध गर्ने

कहिल्यै आँट गरेन।

उहाँले त्यसको लागि यी सीमा तय गर्नुभयो,

त्यसले नाघ्ने आँट गरेकै छैन।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट परिमार्जित

अघिल्लो:  925  परमेश्‍वरले शैतानलाई उहाँले मुक्ति दिन चाहनुभएकाहरूलाई मनोमानी रूपमा हानि गर्न दिनुहुन्न

अर्को:  930  परमेश्‍वरले स्थापना गर्नुभएका नियम र सिद्धान्तमा सबथोक जिउँछन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger