980  तिमीहरू परमेश्‍वरका मागहरू भन्दा कति टाढा छौ?

पद १

तिमीहरूका सोच जे भएनि, परमेश्‍वरका वचन, कार्य

तिमीहरूलाई उहाँका अभिप्राय, विचार,

के हासिल गर्न चाहनुहुन्छ,

कस्तालाई इन्कार गर्नुहुनेछ,

कस्तालाई पाउन चाहनुहुन्छ,

केलाई घृणा गर्नुहुन्छ भनी बुझाउन,

बोध बढाउन हो।


ब्रिज १

यो स्पष्ट पार्न र सबका विचार र कार्य उहाँका

मापदण्डबाट कति टाढा गएका छन्

भनी बुझाउन हो।


पद २

धेरै प्रवचन सुनेका भए पनि,

तिमीमा यी कुराकै अभाव छ।

कापीमा सब सत्यता लेखेका,

महत्त्वपूर्ण ठानेका कुरा हृदयमा

कुँदेर राखेका छौ,

उहाँलाई खुसी पार्न यी सब अभ्यासमा

प्रयोग गर्ने योजनामा छौ।


ब्रिज २

अभावमा कठिन समयबाट पार पाउन,

वा जिउँदा यी सत्यता

आफूसँग रहन दिन मात्र प्रयोग गर्ने योजना गर्छौ।


पद ३

यो मात्रै गरी रहेका छौ भने, यो त्यति

महत्त्वपूर्ण छैन, के छ महत्त्वपूर्ण?

अभ्यास गरिरहँदा, भित्र निश्चितताका साथ

जान्नैपर्छ कि तिमीले गर्ने सबथोक—हरेक कार्य—

उहाँको इच्छासँग मेल खान्छ कि खाँदैन।


ब्रिज ३

जान, तिमीले सोच्ने, गर्ने

सबथोक, लक्ष्य राखेका उद्देश्यले

उहाँको इच्छा सन्तुष्ट र माग पूरा गर्छन् कि गर्दैनन्,

स्विकार्नुहुन्छ कि हुन्न।


अन्त्य

यी मात्रै महत्त्वपूर्ण छन्।

यी मात्रै महत्त्वपूर्ण छन्।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट परिमार्जित

अघिल्लो:  977  तिमीहरूले परमेश्‍वरको स्वीकृतिको खोजी गर्नुपर्छ

अर्को:  981  मानिसहरूले ज्योतिको मार्ग प्राप्त गरून् भनी परमेश्‍वर आशा गर्नुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger