472  जीवनको सबै उखानहरूमध्ये सत्यता सर्वोच्च हो

पद १

सत्यता जीवनको सबभन्दा वास्तविक र

मानवता माझको सर्वोच्च उखान हो।

परमेश्‍वरले मानिसबाट गर्नुभएको माग र

व्यक्तिगत रूपमा गर्नुभएको काम हुनाले,

यसलाई जीवनको उखान भनिन्छ।

सत्यता उहाँको माग र व्यक्तिगत काम हो।


कोरस

यो केही कुराको सारांश होइन,

न त कुनै महान् हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो।

तर पृथ्वी र स्वर्गमा रहेका सबथोकका

मालिकबाट मानिसलाई भनिएको वाणी हो।


पद २

यो मानिसले सारांश गरेका केही शब्द होइन,

तर परमेश्‍वरको अन्तर्निहित जीवन हो।

त्यसैले जीवनको सब उखान मध्ये सर्वोच्च हो।

सत्यता अभ्यास गर्नु भनेको कर्तव्य पूरा गर्नु,

र उहाँको मागलाई सन्तुष्ट गर्नु हो।


ब्रिज

यो मागको सार वास्तवमै, सब

सत्यता माझ सबभन्दा वास्तविक हो,

कुनै खोक्रो, अप्राप्य सिद्धान्त होइन।


कोरस

यो केही कुराको सारांश होइन,

न त कुनै महान् हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो।

तर पृथ्वी र स्वर्गमा रहेका सबथोकका

मालिकबाट मानिसलाई भनिएको वाणी हो।

यो केही कुराको सारांश होइन,

न त कुनै महान् हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो।

तर पृथ्वी र स्वर्गमा रहेका सबथोकका

मालिकबाट मानिसलाई भनिएको वाणी हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌” बाट परिमार्जित

अघिल्लो:  471  परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य

अर्को:  473  केवल सत्यताले मानिसको हृदयमा विश्राम ल्याउन सक्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger