४९९  परमेश्‍वरको स्वभाव जान्नुको प्रभाव

पद १

परमेश्‍वरको सार जान्नु सानो कुरो होइन।

तिमीले उहाँको स्वभाव जान्नैपर्छ।

तब बिस्तारै उहाँको सार जान्नेछौ।

यो ज्ञानले तिमीलाई उच्च स्थितिमा लैजानेछ।

आफ्नो घृणित प्राणप्रति लज्जित महसुस गर्नेछौ,

लाजबाट लुक्ने ठाउँ नै हुनेछैन।


पद २

तब आफ्नो आचरणमा उहाँको स्वभाव

उल्लङ्घन गर्ने काम कम गर्नेछौ।

तिम्रो हृदय उहाँको हृदय नजिक आउनेछ,

हृदयमा उहाँको निम्ति प्रेम बढ्नेछ।

मानिस सुन्दर स्थितिमा आउँदै

गरेको चिन्ह हो यो।


ब्रिज १

तर तिमीहरुले यो पाइसकेका छैनौ।

उहाँको सारमा चासो नदिई,

आफ्नो नियतिको लागि दौडिन्छौ।

यो जारी राखेमा,

उहाँका आदेश विरुद्ध अपराध गर्नेछौ,

कारण तिमीहरू उहाँको

स्वभावबारे निकै कम जान्दछौ।


पद ३

के तिमीहरू अहिले उहाँको स्वभावलाई

उल्लङ्घन गर्ने जग बसाल्दै छैनौ?

उहाँको स्वभाव जान भनी भन्नुहुन्छ,

यो माग उहाँको कामसँग टक्राउँदैन

कारण बारम्बार उहाँका आदेश विरुद्ध कार्य गरे,

उहाँको दण्डबाट को उम्कनेछ?


ब्रिज २

त्यसपछि के उहाँको काम व्यर्थमा हुनेछैन?

यही कारण आफ्नो आचरणलाई

जाँच गर्न, चाल्ने पाइलाबारे

सावधान रहन माग गर्नुहुन्छ।

उहाँले गर्नुहुने अझ उच्च माग हो यो,

जसलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ।


अन्त्य

तिमीहरूले गर्ने

कुराले उहाँको क्रोधलाई उक्साउने दिन आयो भने,

यसको परिणाम तिमीहरूकै हुनेछ,

तिमीहरूको सट्टा अरू कोही दण्डित हुने छैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ” बाट परिमार्जित

अघिल्लो:  ४९४  तिमीहरूले परमेश्‍वरको स्वीकृतिको खोजी गर्नुपर्छ

अर्को:  ५००  परमेश्‍वरको स्वभाव नजान्नुको परिणामहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger