500  देहको विरोध गर्नु भनेको सत्यता अभ्यास गर्नु हो

पद १

मानिसले परमेश्‍वरमाथिको विश्‍वासमा

धेरै गलत अभिप्राय पालेका छन्।

सत्यता अभ्यास गरिरहेका छैनौ

भने सब अभिप्राय सही लाग्छन्,

तर त्यसपछि तिमीलाई केही भयो भने,

तिम्रा धेरै अभिप्राय गलत छन् भन्ने देख्नेछौ।


पूर्व कोरस

परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुहुँदा,

तिनका धेरै धारणाले उहाँबारेको ज्ञानमा

बाधा दिन्छन् भनी बुझाउनुहुन्छ।


कोरस

आफ्ना अभिप्राय गलत छन् भनी बुझ्दा,

तिनलाई र धारणालाई अलग राखे,

गवाही दिए, सबथोकमा दृढ खडा भए,

यसले तिमीले देहको विरोध गरेको छौ भनी

पुष्टि गर्नेछ।


पद २

जब देहको विरोध गर्छौ, तिमीभित्र

अपरिहार्य रूपमा लडाइँ हुन्छ।

शैतानले मानिसलाई त्यसलाई पछ्याउन र

देहका रूचि कायम राख्न लगाउनेछ,

तर वचनले अन्तर्दृष्टि, ज्योति दिनेछन्,

परमेश्‍वर र शैतानमा कसलाई पछ्याउनेछौ?


कोरस

आफ्ना अभिप्राय गलत छन् भनी बुझ्दा,

तिनलाई र धारणालाई अलग राखे,

गवाही दिए, सबथोकमा दृढ खडा भए,

यसले देहको विरोध गरेको छौ भनी पुष्टि गर्नेछ।


पद ३

उहाँको हृदयसँग नमिल्ने धारणा निराकरण

गर्न सत्यता अभ्यास गर्न भन्नुहुन्छ।

पवित्र आत्माले तिनलाई अन्तर्दृष्टि दिनुहुन्छ।

सब घटनाका पछाडि एक लडाइँ हुन्छ:

सत्यता वा उहाँप्रतिको प्रेम अभ्यास गरिँदा,

एउटा ठूलो लडाइँ हुन्छ।


ब्रिज

देहमा सब ठीक देखिएनि,

तिनको हृदयको गहिराइमा,

जीवन-मृत्युको लडाइँ चलिरहेको हुन्छ।

यो लडाइँ र ठूलो मनन पछि मात्र

परिणाम थाहा पाउन सकिन्छ।

यो लडाइँले कष्ट दिन्छ र शोधन गर्छ।

तर उहाँसाथ उभिए, उहाँलाई सन्तुष्ट पार्नेछौ।

सत्यता अभ्यास गर्दा कष्ट पन्छाउन सकिँदैन।


कोरस

आफ्ना अभिप्राय गलत छन् भनी बुझ्दा,

तिनलाई र धारणालाई अलग राखे,

गवाही दिए, सबथोकमा दृढ खडा भए,

यसले देहको विरोध गरेको छौ भनी पुष्टि गर्नेछ।

आफ्ना अभिप्राय गलत छन् भनी बुझ्दा,

तिनलाई र धारणालाई अलग राखे,

गवाही दिए, सबथोकमा दृढ खडा भए,

यसले तिमीले देहको विरोध गरेको छौ भनी

पुष्टि गर्नेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट परिमार्जित

अघिल्लो:  498  सत्यता अभ्यास गर्नेहरूले मात्रै जाँचहरूमा साक्षी दिन सक्छन्

अर्को:  501  देहलाई त्याग्‍ने अभ्यास

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger