५०८  परमेश्‍वरबारे शङ्का गर्ने र अनुमान लाउने सबैभन्दा छली हुन्

पद १

परमेश्‍वर अरूलाई शङ्का नगर्ने र सत्यतालाई

सजिलै स्वीकार्नेसँग खुशी हुनुहुन्छ।

तिनलाई धेरै हेरचाह गर्नुहुन्छ;

उहाँका नजरमा इमान्दार छन्।

तिमी छली भए, सबै मानिस र कुराप्रति

सतर्क र शङ्कालु बन्नेछौ।

अनि तिम्रो विश्‍वास शङ्कामा आधारित हुनेछ।

उहाँले यो विश्‍वासलाई कहिल्यै स्वीकार्नु हुनेछैन।

साँचो विश्‍वासको अभावमा,

तिमी झन् साँचो प्रेम रहित छौ।


कोरस

उहाँलाई शङ्का गर्छौ, उहाँबारे अनुमान लाउँछौ भने,

तिमी पक्कै सबभन्दा छली व्यक्ति हौ।


पद २

तिमी प्रश्न गर्छौ,

के उहाँ मानिस झैँ, पापी, छुद्र चरित्रको,

तर्क, निष्पक्षता र न्याय रहित,

चतुर र धूर्त, दुष्ट र अन्धकारमा प्रसन्न, हुनसक्नुहुन्छ?

के यो विश्‍वास गर्नेहरूमा

उहाँको ज्ञानको कमी छैन?

यस्तो विश्‍वास पाप भन्दा कम हुँदैन!


कोरस

उहाँलाई शङ्का गर्छौ, उहाँबारे अनुमान लाउँछौ भने,

तिमी पक्कै सबभन्दा छली व्यक्ति हौ।


ब्रिज

कसै-कसैले चापलुसीले उहाँको कृपा कमाइन्छ,

र यस्ता सीप नहुने, उहाँको घरमा

मन पराइदैनन् भनी विश्‍वास गर्छन्।

के तिम्रो वर्षौदेखिको ज्ञान

यही मात्र हो?

गलत बुझाइ भन्दा बढी,

उहाँका आत्मा र स्वर्गको निन्दा गर्छौ।

त्यसैले उहाँ भन्नुहुन्छ तिमीहरूको

विश्‍वासले उहाँबाट अझै टाढा लैजान्छ

र उहाँको विरुद्ध अझ ठूलो विरोधी बनाउँछ।

उहाँको कामद्वारा धेरै सत्यता देखेका छौ।

के थाहा छ उहाँले के सुन्नुभएको छ?

तिमीहरूमध्ये कति जना सत्यता स्वीकार्न इच्छुक छौ?


कोरस

उहाँलाई शङ्का गर्छौ, उहाँबारे अनुमान लाउँछौ भने,

तिमी पक्कै सबभन्दा छली व्यक्ति हौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने” बाट परिमार्जित

अघिल्लो:  ५०७  तिमीहरूको विश्‍वास अझै अन्योलपूर्ण छ

अर्को:  ५१०  परमेश्‍वरका वचनहरूलाई तिमीहरूको आचरणको आधारको रूपमा लेऊ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger