705  स्वभावमा हुने परिवर्तनहरू मात्र साँचो परिवर्तन हुन्

पद १

शैतानले मानिसलाई विष दियो र कुल्चियो।

त्यहिँबाट मानिसको भ्रष्ट स्वभाव उत्पन्न हुन्छ।

उसको सोच, नैतिकता, अन्तरदृष्टि र समझ:

यी आधारभूत कुरा भ्रष्ट तुल्याइएका छन्।

परमेश्‍वरले बनाउनुभएको भन्दा धेरै फरक छन्:

ऊ सत्यता बुझ्न सक्तैन र उहाँको विरोध गर्छ।


पूर्व कोरस १

त्यसैले उसको स्वभावमा परिवर्तन

उसको सोच, समझ र अन्तर्दृष्टिको

परिवर्तनबाट सुरु हुनुपर्छ,

ताकि उसको उहाँ र सत्यताबारे ज्ञान बदलियोस्।


कोरस

मानिसको स्वभावमा साँचो परिवर्तन,

उसको सारबारे ज्ञान, सोच, प्रकृति र

दृष्टिकोणको परिवर्तनबाट सुरु हुन्छ।

त्यसपछि आधारभूत परिवर्तन पाउन सकिन्छ।


पद २

शैतानद्वारा भ्रष्ट तुल्याइनु अघि,

मानिसले उहाँलाई पछ्याउँथ्यो, वचन पालन गर्थ्यो;

ऊसँग समझ, विवेक र मानवत्व थियो।

तर शैतानले भ्रष्ट तुल्याएपछि,

उसको मानवत्व, समझ र विवेक सबै सुस्त भए।

उसले उहाँप्रति आज्ञापालन र प्रेम गुमायो।


पूर्व कोरस २

उसको समझ असामान्य, स्वभाव पशु झैँ,

विद्रोह अझै गम्भीर बनेको छ;

तैपनि यी सबबाट अनभिज्ञ छ र

परमेश्‍वरलाई अन्धाधुन्ध अवज्ञा गर्छ।


कोरस

मानिसको स्वभावमा साँचो परिवर्तन,

उसको सारबारे ज्ञान, सोच, प्रकृति र

दृष्टिकोणको परिवर्तनबाट सुरु हुन्छ।

त्यसपछि आधारभूत परिवर्तन पाउन सकिन्छ।


ब्रिज

समझ, अन्तर्दृष्टि र विवेकद्वारा

मानिसको स्वभाव प्रकट गरिन्छ,

जुन सुस्त र अस्वस्थ भएका छन्।

त्यसैले उसको स्वभाव

उहाँप्रति विद्रोही भएको छ।

समझ र अन्तरदृष्टि बदलिन नसके,

उसको स्वभाव बदलिनेछैन

र ऊ उहाँको इच्छासँग मिल्न सक्ने छैन।


कोरस

मानिसको स्वभावमा साँचो परिवर्तन,

उसको सारबारे ज्ञान, सोच, प्रकृति र

दृष्टिकोणको परिवर्तनबाट सुरु हुन्छ।

त्यसपछि आधारभूत परिवर्तन पाउन सकिन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो” बाट परिमार्जित

अघिल्लो:  699  परमेश्‍वरलाई सबैभन्दा बहुमूल्य बलिदान चढाउँदै

अर्को:  710  परमेश्‍वरको कामको पालनले मात्र स्वभावमा परिवर्तन ल्याउँछ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger