869  परमेश्‍वरले मानवलाई मुक्ति दिन ठूलो कष्ट भोग्नुहुन्छ

पद १

धेरै अघि, परमेश्‍वर मानव संसारमा आउनुभयो,

मानवले झैँ पिडाहरू सहनुभयो।

धेरै वर्षदेखि ऊ सँग बस्नुभएको छ,

कसैले उहाँको अस्तित्व पत्ता लगाएको छैन।

चुपचाप संसारको दुःख सहनुभएको छ,

आफूले ल्याउनुभएको काम गरिरहनुभएको छ।


कोरस

परमेश्‍वर पिताको इच्छा र मानवका खाँचोको लागि,

मानवले कहिल्यै नदेखेको पिडा उहाँले भोग्नुभएको छ,

विनम्र भई, चुपचाप तिनको सेवा गर्नुहुन्छ,

परमेश्‍वर पिताको इच्छा र मानवका खाँचोको लागि।


पद २

उहाँ आफैले काम गर्नुपर्ने र वचन बोल्नुपर्ने,

मानवले सहयोग गर्न नसक्ने भएकोले,

उहाँले काम गर्न पृथ्वीमा ठूलो कष्ट भोग्नुभएको छ।

मानव उहाँको सट्टामा उभिन सक्तैन।


कोरस

परमेश्‍वर पिताको इच्छा र मानवका खाँचोको लागि,

मानवले कहिल्यै नदेखेको पिडा उहाँले भोग्नुभएको छ,

विनम्र भई, चुपचाप तिनको सेवा गर्नुहुन्छ,

परमेश्‍वर पिताको इच्छा र मानवका खाँचोको लागि।


ब्रिज

ठूलो रातो अजिङ्गर बस्ने ठाउँमा आउन, उहाँको काम गर्न,

र हिलोमा परेका गरिब मानवलाई छुटकारा

दिनको लागि विचार र हेरचाह गर्न, उहाँले

अनुग्रहको युगमा भन्दा ठूला जोखिम लिनुभएको छ।


कोरस

परमेश्‍वर पिताको इच्छा र मानवका खाँचोको लागि,

मानवले कहिल्यै नदेखेको पिडा उहाँले भोग्नुभएको छ,

विनम्र भई, चुपचाप तिनको सेवा गर्नुहुन्छ,

परमेश्‍वर पिताको इच्छा र मानवका खाँचोको लागि।

परमेश्‍वर पिताको इच्छा र मानवका खाँचोको लागि,

मानवले कहिल्यै नदेखेको पिडा उहाँले भोग्नुभएको छ,

विनम्र भई, चुपचाप तिनको सेवा गर्नुहुन्छ,

परमेश्‍वर पिताको इच्छा र मानवका खाँचोको लागि,

मानवका खाँचोको लागि।


— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “काम र प्रवेश” बाट परिमार्जित

अघिल्लो:  866  येशूको पुनरुत्थान पछि उहाँको देखा पराइको अर्थ

अर्को:  871  परमेश्‍वरको नम्रता निकै प्रेमिलो छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger