९३६  सारा मानव जातिले परमेश्‍वरको आराधना गर्नुपर्छ

परमेश्‍वरप्रतिको साँचो विश्‍वास भनेको केवल मुक्ति पाउनका लागि उहाँमा विश्‍वास गर्नु होइन, असल व्यक्ति बन्‍न मात्रै उहाँमा विश्‍वास गर्नु त झनै होइन। यो मानव रूप प्राप्त गर्न मात्रै उहाँमा विश्‍वास गर्नु पनि होइन। तथ्य के हो भने, परमेश्‍वरप्रतिको विश्‍वाससम्बन्धी मानिसको राय परमेश्‍वर हुनुहुन्छ, अनि उहाँ सत्य, बाटो, र जीवन हुनुहुन्छ, र कुरा त्यति हो भनेर विश्‍वास गर्नु मात्र हुनु हुँदैन। यो उहाँलाई स्विकार्नु, अनि उहाँ यावत् थोकमाथि सार्वभौम, सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले संसार र यावत् थोक बनाउनुभयो, उहाँ अद्वितीय र सर्वोच्च हुनुहुन्छ भनी विश्‍वास गर्नु पनि होइन। यो कुरा यी तथ्यहरूलाई विश्‍वास गर्नु मात्रै पनि होइन।

परमेश्‍वरको अभिप्राय भनेको तेरो सम्पूर्ण अस्तित्व र हृदय उहाँलाई दिनुपर्छ र उहाँमा समर्पित हुनुपर्छ भन्‍ने हो—अर्थात्, तैँले परमेश्‍वरलाई पछ्याउनुपर्छ, उहाँद्वारा प्रयोग गरिनुपर्छ, र तँ उहाँलाई सेवा प्रदान गर्नसमेत इच्छुक हुनुपर्छ—तैँले परमेश्‍वरका लागि जेसुकै पनि गर्नु उचित मात्रै हुन्छ। परमेश्‍वरले पूर्वनिर्धारित गरेका र चुनेका मानिसले मात्रै उहाँमा विश्‍वास गर्नुपर्छ भन्‍ने होइन। तथ्य के हो भने, सारा मानवजातिले उहाँको आराधना गर्नुपर्छ, उहाँको कुरा मान्नुपर्छ र उहाँमा समर्पित हुनुपर्छ, किनभने मानवजातिलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अघिल्लो:  ९३४  मानिसको आयु परमेश्‍वरद्वारा पूर्वनिर्धारित गरिएको छ

अर्को:  ९४८  परमेश्‍वरको गवाही दिन जिउनु नै सबैभन्दा ठूलो आशिष् हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger