996  मार्गको अन्तिम भाग कसरी राम्रोसँग पछ्याउने

शुरुवात

याद गर यी वचन बोलिएका छन्:

तिमीले ठूलो सङ्कष्ट भोग्नेछौ।


पद १

सिद्ध पारिन सहज छैन।

अय्यूबजति विश्‍वास हुनैपर्छ।

तिम्रा जाँच अय्यूबका भन्दा ठूला हुनेछन्;

दीर्घकालीन सजाय भोग्नैपर्छ।

यदि तिम्रो क्षमता सुधार्न सकिँदैन,

बुझ्ने क्षमताको अभाव छ,

भएको ज्ञान निकै कम छ भने, त्यो समय,

तिमीसँग गवाही हुनेछैन।


ब्रिज १

ठट्टा बन्नेछौ, शैतानको खेलौना हुनेछौ।

अहिले दर्शन पक्रन नसकेमा,

तिमीसँग जग छैन, तिमी फ्याँकिनेछौ!


पद २

मार्गको कुनै भाग हिँड्न सहज छैन,

त्यसैले त्यसलाई हल्का रूपमा नलेऊ।

मार्गको अन्तिम भागमा सही रूपमा हिँड्न,

होशियार भई विचार गर र तयार होऊ।

बेवास्ता नगर। यो सबैको मार्ग हो,

हिँडिनैपर्ने अगाडिको मार्ग हो यो।

परमेश्‍वरका वचनलाई बेकार नसोच।

तिमीले यो सब प्रयोग गर्ने दिन आउनेछ।


ब्रिज २

आफैलाई सुसज्जित गर,

मार्ग बनाउन तयार होऊ।

कसरी दृढ खडा हुनेछौ?

भविष्यको लागि तयार होऊ,

घिचुवा, अल्छी नहोऊ!


पद ३

चाहिएको पाउन समय सदुपयोग गर।

बुझ्न सक भनी उहाँ सब दिनुहुन्छ।

ठूलो सङ्कष्टद्वारा, सबले आफैभित्र

साँचो बुझाइ पाउनेछन्।


ब्रिज ३

कामका चरणहरू यी हुन्।

आजका दर्शन बुझ, साँचो कद पाऊ,

तब कठिनाइले कुल्चनेछैनन्;

तिनको सामना गर्न सक्नेछौ।


पद ४

जब कामको यो अन्तिम चरण सक्याउनुहुन्छ,

जब अन्तिम वचन बोल्नुहुन्छ,

तब मानिस आफ्नै मार्गमा हिँड्नुपर्ने हुन्छ।

यसले पहिले बोलिएका वचन पूरा गर्नेछ:


अन्त्य

आत्माले सबलाई कर्तव्य दिनुहुन्छ,

सबमा काम गर्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तँ मार्गको अन्तिम भागसम्म कसरी हिँड्नुपर्छ” बाट परिमार्जित

अघिल्लो:  993  तिमीहरूले परमेश्‍वरको महिमाको दिनलाई कदर गर्नुपर्छ

अर्को:  1007  मानिसको अन्त्यको लागि परमेश्‍वरको प्रबन्ध

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger