199  देहधारणको अर्थलाई आखिरी दिनहरूमा देहधारणले पूरा गर्छ

पद १

येशूले गर्नुभएको कामको चरणले,

“वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो” भन्ने

सार मात्र पूरा गर्यो।

अर्थात, परमेश्‍वरको सत्य उहाँसँगै थियो र

उहाँका आत्मा देहसँग, जुन उहाँबाट

अभिन्न थियो।

उहाँको देह आत्मासँग हुनु, येशू नै

पहिलो देहधारी परमेश्‍वर हुनुभएको

अझ ठूलो प्रमाण हो।


पूर्व कोरस १

आखिरी दिनहरूका कामले “वचन देहधारी हुनुहुन्छ” भन्ने

भित्री अर्थ, सटिक रूपमा पूरा गर्छ।

“वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन

परमेश्‍वर हुनुहुन्थ्यो” भन्ने गहिरो अर्थ पनि दिन्छ।

र “आदिमा वचन हुनुहुन्थ्यो” भन्ने वचन

तिमीलाई, ठोस रूपमा विश्‍वास गराउँछ।


कोरस

यो दोस्रो देहधारणको काम हो

र यो परमेश्‍वर देहधारी हुनुहुने अन्तिम पटक हो।

यसले देहधारणको अर्थलाई पूरा गर्छ,

उहाँको देहको सबै कामलाई यसले

राम्ररी जारी र पूरा गर्छ।

उहाँ देहमा हुनुहुने युगलाई अन्त्य गर्छ।


पद २

संसारको सृष्टिको समयमा

परमेश्‍वरसँग वचन थिए,

हो, उहाँका वचन उहाँसँगै थिए।

उहाँ वचनसँग अवीभाज्य हुनुहुन्थ्यो,

अन्तिम युगले वचनको शक्ति

र अख्तियार स्पष्ट पार्छ।

मानिसलाई उहाँका सबै मार्ग देख्ने र

सबै वचन सुन्ने अनुमति दिन्छ,

यो अन्तिम युगको काम हो।


पूर्व कोरस २

तिमीले यी कुरा पूर्ण रूपमा बुझ्नुपर्छ,

यो देहलाई जान्नुको सवाल होइन,

तर देह र वचनलाई तिमीले

कसरी बुझ्छौ भन्ने कुराको सवाल हो।

यसमा तिमीले गवाही दिनुपर्छ

र यो सबैले जान्नु पनि पर्छ।


कोरस

यो दोस्रो देहधारणको काम हो

र यो परमेश्‍वर देहधारी हुनुहुने अन्तिम पटक हो।

यसले देहधारणको अर्थलाई पूरा गर्छ,

उहाँको देहको सबै कामलाई यसले

राम्ररी जारी र पूरा गर्छ।

उहाँ देहमा हुनुहुने युगलाई अन्त्य गर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यास (४)” बाट परिमार्जित

अघिल्लो:  198  परमेश्‍वरको दुई देहधारणको महत्व

अर्को:  200  आखिरी दिनहरूमा परमेश्‍वरको देहधारणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनलाई समापन गर्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger