579  तिमीले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ

पद १

मानिसले सेवा अवधिमा गर्नुपर्ने कुरा

व्यक्त नगरे, सम्भव कुरा हासिल नगरे,

आलटाल मात्र गरी परमेश्‍वरलाई मूर्ख बनाए,

सृजित प्राणीको प्रकार्य गुमाएका हुन्छन्।

यी मानिस नगण्य, काम नलाग्ने रद्दी,

सृजित प्राणी भनिन अयोग्य छन्।

के भ्रष्ट छैनन्? बाहिर चम्किला,

तर भित्र कुहिएका?


कोरस

जब मानिस कर्तव्य पूरा गर्न सक्तैनन्,

तिनले दोषी र ऋणी महसुस गर्नुपर्छ,

आफ्नो कमजोरी, विद्रोहलाई घृणा गर्नुपर्छ

र उहाँलाई जीवन अर्पनुपर्छ।

यस्ता मानिस उहाँलाई प्रेम गर्ने सृजित प्राणी हुन्।

ती मात्र आशिषको आनन्द उठाउन,

उहाँका प्रतिज्ञा र

उहाँद्वारा सिद्ध पारिन योग्य हुन्छन्।


पद २

तिमीहरूमाझ हुनुहुँदा उहाँलाई कस्तो व्यवहार गर्छौ?

उहाँसामु कसरी कर्तव्य गरेका छौ?

ज्यान दिएर भए पनि गर्न सक्ने सब गरेका छौ?

उहाँले धेरै दिनुभए पनि, के अर्पण गरेका छौ?

कति वफादार छौ, कसरी उहाँको सेवा गरेका छौ?

तिमीहरूका लागि गर्नुभएको सबथोक नि?

के यो सबलाई आफ्नो विवेकसँग दाँजेका छौ?

तिमीहरूका शब्द, काम कसको योग्य हुन सक्छन्?

के तिमीहरूको सानो बलिदान

उहाँले दिनुभएको सबथोकको योग्य हुन सक्छ?


कोरस

जब मानिस कर्तव्य पूरा गर्न सक्तैनन्,

तिनले दोषी र ऋणी महसुस गर्नुपर्छ,

आफ्नो कमजोरी, विद्रोहलाई घृणा गर्नुपर्छ

र उहाँलाई जीवन अर्पनुपर्छ।

यस्ता मानिस उहाँलाई प्रेम गर्ने सृजित प्राणी हुन्।

ती मात्र आशिषको आनन्द उठाउन,

उहाँका प्रतिज्ञा र

उहाँद्वारा सिद्ध पारिन योग्य हुन्छन्।


पद ३

उहाँ तिमीहरूप्रति पूरै समर्पित हुनुभएको छ,

तैपनि उहाँप्रति अर्ध-समर्पित छौ, दुष्ट विचार राख्छौ।

के यो तिमीहरूको कर्तव्य, एउटै प्रकार्य होइन?

के कहिल्यै सृजित प्राणीको कर्तव्य पूरा गरेका छौ?

तिमीहरूलाई कसरी सृजित प्राणी मान्न सकिन्छ?

के तिमीहरूको अभिव्यक्ति र जियाइ स्पष्ट छैन?

कर्तव्यमा असफल भयौ, तर उहाँको अनुग्रह खोज्छौ,

तर त्यो तिमीहरूजस्ता अयोग्यका लागि होइन।

त्यो केही नमाग्ने र उहाँको लागि

खुसी साथ बलिदान गर्नेका लागि हो।


कोरस

जब मानिस कर्तव्य पूरा गर्न सक्तैनन्,

तिनले दोषी र ऋणी महसुस गर्नुपर्छ,

आफ्नो कमजोरी, विद्रोहलाई घृणा गर्नुपर्छ

र उहाँलाई जीवन अर्पनुपर्छ।

यस्ता मानिस उहाँलाई प्रेम गर्ने सृजित प्राणी हुन्।

ती मात्र आशिषको आनन्द उठाउन,

उहाँका प्रतिज्ञा र

उहाँद्वारा सिद्ध पारिन योग्य हुन्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता” बाट परिमार्जित

अघिल्लो:  577  परमेश्‍वरको आज्ञा पूरा गर्न आफ्नो मन र शरीर अर्पण गर

अर्को:  583  परमेश्‍वरलाई सन्तुष्ट पार्ने र उहाँको मन शान्त पार्ने व्यक्ति बन

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger