सर्वशक्तिमान् परमेश्वर अर्थात् आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ, परमेश्वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, र मानिसहरूलाई शुद्ध हुन र मुक्ति पाउन चाहिने सबै सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुनेका छन्, उनीहरू परमेश्वरको सिंहासनसामु ल्याइपुर्याइका छन, उनीहरू थुमाको भोजमा सहभागी भएका छन्, र उनीहरूले राज्यको युगमा उहाँसँग आमनेसामने भई परमेश्वरका मानिसहरूको रूपमा जीवन सुरु गरेका छन्। उनीहरूले परमेश्वरका वचनहरूको मलजल, हेरचाह, प्रकाश र न्याय प्राप्त गरेका छन्, परमेश्वरको कामको नयाँ बुझाइ हासिल गरेका छन्, आफूलाई शैतानले भ्रष्ट पारेको तथ्य बुझेका छन्, साँचो पश्चात्ताप अनुभव गरेका छन्, अनि सत्यता अभ्यास गर्न र स्वभाव परिवर्तन गर्नमा ध्यान दिन थालेका छन्, र यसरी परमेश्वरको न्याय र सजाय अनुभव गर्दै भ्रष्टताबाट शुद्धीकरण प्राप्त गर्नेबारे गवाही दिएका छन्। सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको न्यायको कामले विजेताहरूको एउटा समूह निर्माण गरेको छ, र तिनीहरूले आफ्ना व्यक्तिगत अनुभवहरूमार्फत आखिरी दिनहरूको महान् सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्ने कुराको गवाही दिन्छन्!
अनुभव गवाहीहरू
१. साना-ठूला मामिलाहरूमा जीवन प्रवेश सम्भव छ
३. के कर्तव्यहरू उच्च वा निम्न हुनुमा कुनै भिन्नता छ?
५. समस्या रिपोर्ट गर्दाको सङ्घर्ष
६. पाष्टरको मार्गदर्शनका परिणामहरू
७. के भाग्यका आधारमा कामकुराहरूको मूल्याङ्कन गर्नु सही हो?
१०. मेरो सतर्कतापन र गलतफहमी हटाइयो
१४. अरू मभन्दा उत्कृष्ट हुँदा मैले कस्तो व्यवहार गर्ने?
१७. के “अरू मानिसहरूबाट सधैँ होसियार रहनुपर्छ” भन्नु सही हो?
१८. बढुवा हुने मेरो आशा चकनाचूर हुँदा
१९. हीनताबोधलाई कसरी समाधान गर्ने
२०. मेरो आस्थाप्रति मेरा आमाबुबाको विरोधको सामना
२२. सानो मामलाले मेरो साँचो रूप प्रकट गऱ्यो
२३. अत्यधिक प्रतिस्पर्धी हुँदा संलग्न सबैलाई हानि पुग्छ
२५. महामारी अवधिमा सुसमाचार फैलाउँदा
२६. मलाई क्यान्सर भएको पत्ता लागेपछि
२७. म अब सौभाग्यको पछि लाग्दिनँ
२८. ख्याति र प्राप्ति पछ्याउँदा आनन्दित जीवन मिल्छ?
२९. परमेश्वरका वचनले मलाई मेरा शङ्काहरू त्याग्न अगुवाइ गरे
३०. अब म आफ्ना समस्याहरूको सामना गर्ने आँट गर्छु
३२. प्रतिकूल परिस्थितिमा पनि आफ्नो कर्तव्यमा अडिग रहनु
३३. म अब उप्रान्त कमजोर क्षमताका कारण बन्धनमा पर्दिनँ
३४. के दयालु हुनुले असल मानवतालाई दर्शाउँछ त?
३५. बुबाको हेरचाह र संरक्षणलाई कसरी लिने
३७. आफ्नो कर्तव्यमा जिम्मेवारी लिन डराउनुको समस्या के हो?
३९. म अब उमेरका कारण व्याकुल वा चिन्तित हुन्नँ
४३. मेरो छोराको मृत्युको छायाबाट बाहिर निस्कँदै गर्दा
४४. कर्तव्य पूरा गर्ने क्रममा वरिष्ठताको धाक जमाउनु गलत हो
४६. म किन मानिसहरूलाई संवर्धन गर्न अनिच्छुक थिएँ
४७. झूटको पछाडि के लुकेको हुन्छ
४८. मार्गदर्शन र मद्दत स्वीकार्नाले मलाई कसरी लाभ भएको छ
५०. आमाबुबाले हामीलाई हुर्काएर गरेको उपकारप्रति कस्तो व्यवहार गर्ने
५१. ख्याति र प्राप्तिका लागि मरिमेट्दा आइपरेको कष्ट
५२. बर्खास्त भएपछि मैले सिकेको कुरा
५३. मैले आफ्नो कर्तव्यमा जिम्मेवार हुन सिकेँ
५५. के म साँच्चै एक “असल अगुवा” थिएँ?
५६. म अब उप्रान्त आफ्नो कमजोर क्षमताको बारेमा गुनासो गर्दिनँ
५८. म किन सधैँ पदोन्नति चाहन्छु?
५९. के एकआपसमा मिल्नु भनेकै सामञ्जस्यपूर्ण सहकार्य हो?
६०. बिमारीबिच समर्पित हुन सिक्दै
६१. अब म कसरी अरूसँग मिलेर राम्ररी काम गर्ने भन्ने जान्दछु
६३. बुढेसकालमा पनि सत्यता पछ्याइरहनुहोस्
६४. बुझेकोझैँ नाटक गर्नुका परिणामहरू
६६. हीनताबोधबाट बाहिर निस्कँदा
६७. धन-सम्पत्ति, ख्याति र प्राप्ति पछ्याउँदा के मिल्छ?
६८. मैले ख्याति र प्रतिष्ठाको लागि कर्तव्य निर्वाह गर्नु हुँदैन
६९. जब मैले मेरी श्रीमतीलाई निकालिन लागेको कुरा थाहा पाएँ
७०. सही मानिसहरूलाई सिफारिस गर्न हिचकिचाउनुको पछाडि
७१. सजिलो बाटो अपनाउँदा कर्तव्यहरू बिग्रन्छन्
७२. के परमेश्वरमाथिको विश्वास केवल शान्ति र आशिष्का लागि मात्र हो?
७३. काटछाँटबाट प्राप्त अन्तर्ज्ञान
७५. म अब मेरो गन्तव्यको बन्धनमा छैनँ
७९. अगुवा बन्न अनिच्छुक हुनु—म के कुरामा यति चिन्तित थिएँ?
८२. आमाको मृत्युको शोकबाट म कसरी बाहिर निस्केँ
८४. म अब आफ्नो असल छवि बँचाइ राख्दिनँ
८५. म अब आफ्ना कमजोरीहरूको सही तरिकाले सामना गर्न सक्छु
८६. बिमारीको सामना गर्नु परमेश्वरको अनुग्रह हो